FAQs Complain Problems

चिचिला वडा न.४ मा अवस्थित मत्स्यपोखरी

Read More

बलुथाम बौद्ध, उचाई २३५० मिटर

Read More

चिचिला वडा न. २ र ३ को सिमानामा पर्ने धुवाछाँगा (सिप्रुङ्मा)

Read More

चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिका बिचको संयुक्त बैठक

Read More

चिचिला सन्देश रेडियो कार्यक्रम

Read More

प्रशासकीय भवन (Proposed)

Read More

१६ औं गाउँसभा सम्पन्न पछिको सामुहिक तस्बिर

Read More

परिचय

सङ्‌खुवासभा जिल्लाको साविकका दिदिङ र मत्स्यापोखरी गाउँ विकास समितिको संयोजनबाट नेपाल सरकारको मिति २०७३ साल फाल्गुन २६ गतेको निर्णय बमोजिम यस चिचिला गाउँपालिका गठन भएको हो । साविकको दुई गा.वि.स. को केन्द्र नपर्ने हुँदा दुवै गा.वि.स. केन्द्रविन्दु चिचिला बजारमा केन्द्र राख्ने सहमतिमा यस गाउँपालिकाको नाम पनि चिचिला गाउँपालिका रहेको हो ।

चिचिला गाउँपालिका भौगोलिक अवस्थितिः

 अक्षांश: २७° २६ मिनेट १५,४० सेकेन्ड देखि २७° ३१ मिनेट ४१,५२ सेकेन्ड

देशान्तर:  ८७° ८ मिनेट ३९,९३ सेकेन्ड देखि ८७° १७ मिनेट ४९,४६ सेकन्ड  

पूर्वमा सभापोखरी गाउँपालिका, पश्चिममा सिलिचोङ गाउँपालिका, उत्तरमा मकालु गाउँपालिका र दक्षिणममा खाँदबारी नगरपालिका अवस्थित रहेको यस गाउँपालिका समुद्री सतहबाट ५०२ मिटर देखि उचाई २२९८ मिटरसम्म फैलिएको छ । यो गाउँपालिका पहाडी भू-वनोट भएको गाउँपालिका हो । उत्तर दक्षिण कोशी- ल्हासा राजमार्गको २० कि.मि. दायाँबायाँ पर्ने यस गाउँपालिकाको क्षेत्रफल ८८.५३ वर्ग कि.मि. रहेको छ भने यस गाउँपालिकामा ५ वटा वडाहरूमा विभाजन गरिएको छ ।

No front page content has been created yet.

जनप्रतिनिधि

कर्मचारी पदाधिकारी

//