समाचार
चिचिला गाउँपालिका वडा नं. ५, ईभादेविटार
यस वडाका वडाअध्यक्ष श्री चन्द्र विर राई हुनुहुन्छ ।
वडा नं. ५ को वडा कार्यालयको केन्द्र ईभा देविटारमा पर्दछ । यो वडा साविकको मस्त्यपोखरी गा.वि.स. (६-९) मिलेर बनेको हो ।
यस वडाले मकालु गाउँपालिका र सभापोखरी गाउँपालिकाको सिमाना समेत पर्दछ ।
जसको क्षेत्रफल १७.१४ वर्ग किलो मिटर छ । २०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या १७०३ छ । चिचिला वडा न. ५ वडा कार्यालयका वडा सचिव श्री शुस्मा खड्का (९८६२०६८५८२) ।
यस वडामा राई जातिको बहुलियता छ भने घले, गुरुङ जातिहरूको बसोबास रहेको छ ।
Population:
१७०३
Ward Contact Number:
9816386952