समाचार
चिचिला गाउँपालिका वडा नं. ४, डाडागाउँ, पांठापाख्रीबास
यस वडाका वडाअध्यक्ष श्री बाल कुमार तामाङ हुन् । वडा न. ४ को वडा कार्यालयको केन्द्र विन्दु डाडागाउँमा पर्दछ । यो वडा साविकको मस्त्यपोखरी गा.वि.स. (३-५) मिलेर बनेको हो । जसको क्षेत्रफल १५.७१ वर्ग किलो मिटर छ । २०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या १२७९ छ । यस वडाका धार्मिक तथा पर्यटन स्थलहरु मत्स्यपोखरी र वडा न. १, ३ र ४ को सिमानामा पर्ने बलुथाम हो ।
Population:
१२७९
Ward Contact Number:
९७४२१२४६००