समाचार
चिचिला गाउँपालिका वडा नं. ३, तीनघरे, खर्सु
यस वडाका वडाअध्यक्ष श्री जित बहादुर राई हुनुहुन्छ ।
वडा न. ३ कार्यालयको केन्द्र विन्दु खर्सु, तिनघरेमा पर्दछ ।
यो वडा साविकको दिदिङ गा.वि.स. (७-९) मिलेर बनेको हो । जसको क्षेत्रफल १६.३ वर्ग किलो मिटर छ ।
२०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या ९२१ छ ।
यस वडाका धार्मिक तथा पर्यटन स्थलहरु वडा न. १, ३ र ४ को सिमानामा पर्ने बलुथाम हो ।
यसै वडाको पुखुवा, केराबारी, वेशी र सुन्तले क्षेत्रमा ९०० मेगावटको अरुण तेश्रो परियोजनाको पावर हाउस निर्माणाधिन अवस्थामा रहेको छ ।
Population:
९२१
Ward Contact Number:
९८४१४०३५७५