समाचार
चिचिला गाउँपालिका वडा नं. २, इम्चोङ
यस वडाका वडाअध्यक्ष श्री दिनेश कुमार राई हुनुहुन्छ ।
वडा न. २ को वडा कार्यालय ईम्चोङ पर्दछ । यो वडा साविकको दिदिङ गा.वि.स. (१-५) मिलेर बनेको हो । जसको क्षेत्रफल २१.९९ वर्ग किलो मिटर छ । २०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या १७२३ छ ।
यस वडाका विशेषतः राई जातिको बाहुल्यता भएको वडा हो । धार्मिक तथा पर्यटन स्थलहरु चुच्चे ढुङ्गा, हरेलो डाडा, छ्याङ्कुटी २ र ३ को सिमानामा पर्ने नाग पोखरी, छुवा छाँगा हुन ।
Population:
१७२३
Ward Contact Number:
9843487102