FAQs Complain Problems

चिचिला गाउँपालिका वडा नं. ३, तीनघरे, खर्सु

यस वडाका वडाअध्यक्ष  श्री जित बहादुर  राई  हुनुहुन्छ । 

वडा न. ३  कार्यालयको केन्द्र विन्दु खर्सु, तिनघरेमा पर्दछ ।

यो वडा साविकको  दिदिङ गा.वि.स. (७-९) मिलेर बनेको हो । जसको क्षेत्रफल १६.३ वर्ग किलो मिटर छ ।

२०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या ९२१ छ । 

यस वडाका धार्मिक तथा पर्यटन स्थलहरु  वडा न. १, ३ र ४ को सिमानामा पर्ने बलुथाम हो ।

यसै वडाको पुखुवा, केराबारी, वेशी र सुन्तले क्षेत्रमा ९०० मेगावटको अरुण तेश्रो परियोजनाको पावर हाउस निर्माणाधिन अवस्थामा रहेको छ ।

Population: 
९२१
Ward Contact Number: 
९८४१४०३५७५