संछिप्त परिचय

स्थापनाः २०७३

जम्मा वडाः ५ वटा 

क्षेत्रफलः  ८८.५३ वर्ग किलोमिटर

जनसङ्ख्याः ७०६५ जना

पूर्वः सभापोखरी गाउँपालिका

पश्चिमः सिलिचोङ गाउँपालिका

दक्षिणः खादँवारी नगरपालिका

उत्तरः मकालु गाउँपालिका

समावेश भएका साबिक गा.वि.स. दिदिङ र मत्स्यपोखरी