FAQs Complain Problems

चिचिला गाउँपालिका वडा नं. १, चिचिला बजार

यस वडाका वडाअध्यक्ष  श्री  पूर्ण कुमार राई  हुन् । वडा न. १ चिचिला गाउँपालिकाको केन्द्र विन्दुमा पर्दछ । यो वडा साविकको मस्त्यपोखरी गा.वि.स. (१,२) र दिदिङ गा.वि.स. (६) मिलेर बनेको हो । जसको क्षेत्रफल १७.३९ वर्ग किलो मिटर छ । २०६८ को जनगणना अनुसार यस वडाको जनसङ्ख्या १४३९ छ । चिचिला वडा न. १ वडा कार्यालयका वडा सचिव श्री चन्द्र बहादुर गुरुङ (९८६३००८५५२) । यस वडाका धार्मिक तथा पर्यटन स्थलहरु पोखरीगाउँको पोखरी, ठुलो देउराली र वडा न. १, ३ र ४ को सिमानामा पर्ने बलुथाम हो ।

Population: 
1439
Ward Contact Number: 
९८६३००८५५२